काठमाडौं, २८ चैत । बेलायतको अदालतले लापारबाही पुर्वक गाडी चलाए एक वयोवृद्ध अपांग बेलायती सांसदको ज्यान लिएकामा भुतपुर्व गोर्खा सैनिकलाई दोषी ठहर्याएको छ ।
ओल्ड बेली अदालतले ८७ बर्षीय लर्ड टेलर अफ ब्ल्याकबर्नलाई ठक्कर दिएकामा भुतपुर्व गोर्खा सैनिक कुल पाण्डेलाई दोषी ठहर्याएको हो । फेल्थाम वेष्ट लन्डन बस्ने ५६ बर्षीया पाण्डेलाई ३४ साता लामो जेल सजाय सुनाईएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।