देशको समृद्धिका लागि प्राध्यापकको भूमिका | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

देशको समृद्धिका लागि प्राध्यापकको भूमिका

yogendra

काठमाडौं, २६ चैत । योगेन्द्रनारायण बरबरिया प्राध्यापक हुन् । उनले विद्यार्थीलाई पढाउन थालेको लामो समय भएको छ । उनले राजनीतिक विश्लेषण पनि गर्ने गर्छन । प्रधानमन्त्री ओलीको भारत भ्रमण कति सफल र कति असफल भयो उनले यहाँ व्याख्या गरेका छन् । देश समृद्ध बनाउन शिक्षित वर्गको ठूलो योगदान रहनेमा उनको जोड छ । त्यसमा पनि प्राध्यापकको भूमिका अझ महत्वपूर्ण हुने उनी बताउँछन् । माउन्टेन टेलिभिजनकी कार्यक्रम प्रस्तोता विनिता केसीले प्राध्यापक बरबरियासँग पछिल्लो समसामयीक राजनीतिक विषय बस्तुमा आधारित रहेर गरेको माउन्टेन संवाद हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);