काठमाडौं, २६ चैत । योगेन्द्रनारायण बरबरिया प्राध्यापक हुन् । उनले विद्यार्थीलाई पढाउन थालेको लामो समय भएको छ । उनले राजनीतिक विश्लेषण पनि गर्ने गर्छन । प्रधानमन्त्री ओलीको भारत भ्रमण कति सफल र कति असफल भयो उनले यहाँ व्याख्या गरेका छन् । देश समृद्ध बनाउन शिक्षित वर्गको ठूलो योगदान रहनेमा उनको जोड छ । त्यसमा पनि प्राध्यापकको भूमिका अझ महत्वपूर्ण हुने उनी बताउँछन् । माउन्टेन टेलिभिजनकी कार्यक्रम प्रस्तोता विनिता केसीले प्राध्यापक बरबरियासँग पछिल्लो समसामयीक राजनीतिक विषय बस्तुमा आधारित रहेर गरेको माउन्टेन संवाद हेर्नुहोस्:
देशको समृद्धिका लागि प्राध्यापकको भूमिका
ताजा समाचार
खाद्य आयात–निर्यात तथा गुणस्तर नियमनमा कडाई
३७ मिनेट अघि
नेकपालाई पहिलाे दल बनाउने संयाेजक प्रचण्डकाे लक्ष्य
६० मिनेट अघि
अमेरिकासँगको वार्ता सकारात्मक : इरान
१ घन्टा अघि
कुवेतले मनायाे राष्ट्रिय दिवस र मुक्ति दिवस
१ घन्टा अघि




