'राजा राजेन्द्र एकल साँझ मेरो आफ्नो मात्र होइन' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

‘राजा राजेन्द्र एकल साँझ मेरो आफ्नो मात्र होइन’

rajendra

राजा राजेन्द्र पोख्रेल हास्य कलाकार हुन् । उनको हास्य कला बडो जोडदार हुन्छ । उनी नेताको क्यारीकेचर गर्न निपूर्ण मानिन्छ । उनले एकल प्रस्तुती गर्दै छन् । उनी भन्छन् राजा राजेन्द्र एकल साँझ मेरो आफ्नो मात्र होइन । हास्य कलाकारको क्षेत्रमा उनले योगदान दिएको १६ वर्ष पुगेको छ । यस १६ वर्षको अवधिमा उनको जिवनमा आएको उतारचढावबारे माउन्टेन टेलिभिजनकी कार्यक्रम प्रस्तोता विनिता केसीले गरेको माउन्टेन संवाद सुन्नुहोस् :

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);