ठाकुर र महतोले नेता नछाड्ने अडान लिएपछि.. | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

ठाकुर र महतोले नेता नछाड्ने अडान लिएपछि..

thakur mahato

काठमाडौं, २४ चैत । तराई मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टीको संसदीय दलको नेतामा निर्वाचन हुने सम्भावना देखिएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अर्का अध्यक्ष राजेन्द्र महतोले दलको नेता नछाड्ने अडान लिएका कारण निर्वाचनको सम्भावना बढ्दै गएको छ ।

आगामी १० वैशाखभित्रमा राजपाले संसदीय दलको नेता छान्दैछ । अध्यक्ष मण्डलका ३ जना ठाकुरको पक्षमा देखिएका छन् । भने महतोको पक्षमा शरदसिंह भण्डारीमात्रै देखिएका छन् । ठाकुरको पक्षमा महेन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादव देखिएका छन् । नागरिक दैनिकको दोस्रो पेजमा समाचार छापिएको छ ।

राजपाको अध्यक्षमण्डलमा ६ जना छन् । आजको एक दैनिक पत्रिकामा समाचार छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);