यस्ता छन् नेपालले भारतसँग उठाउनुपर्ने मुद्दा | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८१, बिहीबार

यस्ता छन् नेपालले भारतसँग उठाउनुपर्ने मुद्दा

modi oli

काठमाडौं, २३ चैत । नयाँ संविधान जारी भएपछि साढे दुई वर्ष अवधिमा नेपालले तीन जना प्रधानमन्त्री पायो केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा । ओली अहिले दोस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा बसेका छन् । उनी शुक्रबार (आज) तीनदिने भारतको राजकीय भ्रमणमा निस्कँदैछन् ।

संविधान जारी भएपछि सरकारले नेतृत्व गरेको तीनै जना प्रधानमन्त्रीले भारत भ्रमण गरे । जानुअघि उनीहरुले एउटै कुरा बोले जुन अहिले ओलीले पुनः दोहोर्याइरहेका छन्, नयाँ सम्झौता हुँदैन, भएका सम्झौताको समीक्षा र कार्यान्वयनमा जोड दिइनेछ ।

नेपालले भारत सँग उठाउनै पर्ने मुद्दा
पञ्चेश्वर बहुउद्देश्यीय परियोजना
ऊर्जा क्षेत्र
अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् परियोजना
सहुलियतपूर्ण ऋणको उपयोग
टनकपुर ब्यारेजबाट लिंक नहर र दोधाराचाँदनीको सिँचाइका लागि लिंक नहर गण्डक नहर
डुबान
पुनर्निर्माण
व्यापार तथा पारवहन
रेल कनेक्टिभिटी
एलपिजी बुलेट्स
एकीकृत चेक पोस्ट
तराई सडक
नयाँ हवाई प्रवेश बिन्दु
पोलिटेक्निक इन्स्टिच्युट
कृषि क्षेत्रमा सहयोग
पशुपालन क्षेत्रमा सहयोग
महाकाली पुल
मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजना
प्राकृतिक ग्यास पाइप लाइन गोरखपुरदेखि सुनवल
ऊर्जा व्यापार सम्झौता
व्यापार घाटा
धार्मिक सर्किट बुद्ध र हिन्दु
विराटनगर फिल्ड अफिस,आजको नागरिक दैनिकको पहिलो पृष्ठमा सुरेन्द् पौडेलको टिप्पणी छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);