काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार भारतको राजकीय भ्रमणमा जाँदैछन् । ओलीको दोस्रो पटकको राजकीय भारत भ्रमणलाई सबैले महत्वको हिसावले नियालिरहेका छन् । पहिलो पटक ओली प्रधानमन्त्री बनेको समयमा नेपाल र भारतको सम्बन्ध राम्रो हुन सकेको थिएन । भोली हुने ओलीको भारत भ्रमणले नेपाल र भारतको सम्बन्धमा थप सुधार आउने अनुमान गरिएको छ । भारत भ्रमणका क्रममा ओलीले नेपालको तर्फबाट राख्नु पर्ने विषय के हुन् ? के अब नेपाल र भारतबीचको सम्बन्ध सुमधुर होला ? यी र यस्तै विषयमा आधारीत रहेर माउन्टेन टिभिका कार्यक्रम प्रस्तोता रमेश वाग्लेले राजनीतिक विश्लेषक रमेश घिमिरेसँग गरेको माउन्टेन संवाद हेर्नुहोस् :
के अब नेपाल र भारतबीचको सम्बन्ध सुमधुर होला ? (भिडियोसहित)
ताजा समाचार
जानकी नवमीको अवसरमा राष्ट्रिय बिदा दिन सरकारसँग माग
१७ घन्टा अघि




