काठमाडौं, २० चैत । १६ औं सताब्दीमा विश्वका विभिन्न क्षेत्रमा सामान्य सुरक्षा राख्ने प्रवृतिबाट सुरु भएको सुरक्षा व्यवस्था अहिले आएर आधुनिक रुपले अगाडी बढेको छ । र हरेक मुलुक आफ्नो देशको सुरक्षा को विषयमा विशेष चासो दिदै आएको छ । सुरक्षा को दृष्टिकोणले, नेपाल को सुरक्षा व्यवस्था विश्वमा नै चर्चित छ । तर, कहिले काँही अन्तरिक सुरक्षा सन्तोषजनक छैन भनेर टिका-टिप्पणी हुने गरेको छ । मुलुक संघीयतामा गईसकेपछि उच्च अहोदामा पुग्ने व्यक्तिहरुको संख्या पनि बढेको छ । राजधानीको सुरक्षाको विषय जहिले पनि चुनौतिपूर्ण बन्दै आएको छ र यसलाई सुरक्षाको हिसाबले व्यवस्थित गर्न काठमाण्डौ प्रहरी प्रमुखको योजना के रहेको छ ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता मन्जु कार्कीले महानगरीय प्रहरी परिषर काठमाडौंका प्रमुख, विश्वराज पोखरेलसँग गरेको कुराकानी हेर्नुहोस् :
टाई देखि कट्टु लगाउने सम्मलाई कारवाही गर्ने प्रहरी प्रमुखको चेतावनी (भिडियो सहित)
ताजा समाचार
संघीय संसदका दुवै अधिवेशन आह्वान
२९ मिनेट अघि
तोलामा ११ सयले बढ्यो सुन
५२ मिनेट अघि
प्रधानमन्त्री ओलीले दिए ट्रम्पलाई बधाइ
१ घन्टा अघि