टाई देखि कट्टु लगाउने सम्मलाई कारवाही गर्ने प्रहरी प्रमुखको चेतावनी (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

टाई देखि कट्टु लगाउने सम्मलाई कारवाही गर्ने प्रहरी प्रमुखको चेतावनी (भिडियो सहित)

biswaraj pokhrel

काठमाडौं, २० चैत । १६ औं सताब्दीमा विश्वका विभिन्न क्षेत्रमा सामान्य सुरक्षा राख्ने प्रवृतिबाट सुरु भएको सुरक्षा व्यवस्था अहिले आएर आधुनिक रुपले अगाडी बढेको छ । र हरेक मुलुक आफ्नो देशको सुरक्षा को विषयमा विशेष चासो दिदै आएको छ । सुरक्षा को दृष्टिकोणले, नेपाल को सुरक्षा व्यवस्था विश्वमा नै चर्चित छ । तर, कहिले काँही अन्तरिक सुरक्षा सन्तोषजनक छैन भनेर टिका-टिप्पणी हुने गरेको छ । मुलुक संघीयतामा गईसकेपछि उच्च अहोदामा पुग्ने व्यक्तिहरुको संख्या पनि बढेको छ । राजधानीको सुरक्षाको विषय जहिले पनि चुनौतिपूर्ण बन्दै आएको छ र यसलाई सुरक्षाको हिसाबले व्यवस्थित गर्न काठमाण्डौ प्रहरी प्रमुखको योजना के रहेको छ ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता मन्जु कार्कीले महानगरीय प्रहरी परिषर काठमाडौंका प्रमुख, विश्वराज पोखरेलसँग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);