के नेपालमा अब फेसबुक बन्द हुन्छ ? (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २६ २०८१, सोमबार

के नेपालमा अब फेसबुक बन्द हुन्छ ? (भिडियो सहित)

satta-sashan-1

काठमाडौं, १६ चैत । सत्ता, राजनीति र समाज : सबै सँग जोडिएको एउटा विषय, जसलाई बहसको विषय बनाइएको छ । सामाजिक संजाल फेसबुकबाट प्रयोगकर्ताहरुको गोप्य सूचना बाहिरिएको कुरा स्वीकार गर्दै संस्थापक मार्क जुकरबर्गले माफी मागेका छन् । नेपालको सन्दर्भमा प्रदेश न. ६ को सरकारले सरकारी कामको समयमा फेसबुक चलाउन नपाउने नियम ल्याएको छ । राष्ट्रिय सभाका एक जना वरिष्ठ अधिवक्ताले यसलाई नियन्त्रण नगरे भयाभय रुप लिएर देशलाईनै अप्ठ्यारो पार्छ भनेर आफ्नो अभिव्यक्ति दिएका छन् । सामाजिक संजाल माथि नियन्त्रणको बहस : प्रयोगकर्ता, सूचनाको हक, व्यक्तिगत स्वतन्त्रतामै सिमित छ कि फरक विषय हो ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘सत्ता-शासन’ मा प्रस्तोता प्रकाश गिरीले माओवादी केन्द्रका सांसद, रामनारायण बिडारी र नेपाली काँग्रेसका नेता, धनराज गुरुङ सँग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);