पीडितलाई न्याय र पीडकलाई दण्ड दिन प्रहरी संगठन प्रतिबद्ध : महानिरीक्षक अर्याल | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

पीडितलाई न्याय र पीडकलाई दण्ड दिन प्रहरी संगठन प्रतिबद्ध : महानिरीक्षक अर्याल

prakash aryal

बाँके, १६ चैत । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले पीडितलाई न्याय र पीडकलाई दण्ड दिन प्रहरी संगठन प्रतिबद्ध रहेको बताएका छन् । बाँकेमा महिला तथा बालबालिका सेवा केन्द्रकोे भवन उद्धघाटन गदै महानिरीक्षक अर्यालले पछिल्लो समय प्रहरीमा उजुरी दिने क्रम बढेकाले पीडितलाई न्याय दिन प्रहरी संगठन प्रतिबद्ध रहेको बताए ।

उनले अपराध रोकथाम र नियन्त्रणका लागि प्रहरी र नागरिकबीच सहकार्य हुनुपर्नेमा जोड पनि दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);