रौतहट, १४ चैत । चन्द्रपुर नगरपालिका–५ मा भिषण आगलागी भएको छ ।
हार्डवयेर पसलमा सुरु भएको आगलागीबाट पाँचवटा पसल जलेर नष्ट, करोडौंको क्षती भएको छ । नेपाल प्रहरी, नेपाली सेना र सर्वसाधारणको पहलमा आगलागी नियन्त्रणको प्रयास जारी छ । आगो निभाउने क्रममा ६ वटा दमकल परिचालित छन् ।