माछाको भुरामा आत्मनिर्भर बन्दै चितवन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

माछाको भुरामा आत्मनिर्भर बन्दै चितवन

fish-chitwan

चितवन, ११ चैत । चितवन माछाको भुरामा आत्मनिर्भर बनेको छ । चितवनमा अहिले एक सरकारी सहित आठवटा माछाको भुरा उत्पादन गर्ने ह्याचरी केन्द्र बनेसँगै आत्मनिर्भर बनेको हो ।

जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार वार्षिक दुई करोड ५० लाख भुराको माग हुने गरेको छ । चितवनमा उत्पादन भएको माछा मकवानपुर, बारा, पर्सा, झापा, पोखरा पुग्ने गरेको छ ।

पछिल्लो समय माछा पालन गर्ने कृषकको संख्या बढ्दै गएको मत्स्य व्यवसायी सघंका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);