सांसदलाई दोब्बर लेवी | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सांसदलाई दोब्बर लेवी

samsadh

काठमाडौं, ८ चैत । नेपाली कांग्रेसले प्रतिनिधि र राष्ट्रियसभाका  सांसदबाट मासिक दस हजार रुपैयाँका दरले लेवी उठाउने भएको छ । कांग्रेसल आफ्ना प्रत्येक सांसदबाट पार्टी सञ्चालनका लागि मासिक दस हजार लेवी कट्टी गर्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार संसद् सचविालय र पार्टी संसदीय दललाई पत्र लेखी त्यसलाई कार्यान्वयन गरिदिन पनि आग्रह गरेका छन् ।

सांसद्हरुको मासिक तलवभत्ताबाट कट्टा गरिएको दस हजारको २० प्रतिशत संसदीय दल र ८० प्रतिशत केन्द्रीय कार्यालले खर्च गर्ने छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);