हेल्मेट नेपालको नि:शुल्क जिवन बिमा | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

हेल्मेट नेपालको नि:शुल्क जिवन बिमा

काठमाडौं, ६ चैत । हेल्मेट नेपालले आफ्ना ग्राहकका लागि नि:शुल्क जिवन बिमाको योजना ल्याएको छ । गत आइतबार ‘हेल्मेट नेपाल प्रालि’ र ‘युनियन लाइफ इन्सुरेन्स’बीच एक वर्षका लागि नि:शुल्क जिवन बिमा गर्ने सम्झौता भएको छ ।

यस्तो जिवन बिमा योजना पहिलो पटक ल्याइएको हेल्मेट नेपालका सिइओ सजल जोशीले बताए । हेल्मेट नेपालका ग्राहले मात्र नि:शुल्क जिवन विमा गर्न पाउने छन् । बढ्दै गएको सडक दुर्घटनालाई मध्यनजर गरेर बिमाको कार्यक्रम ल्याइएको हेल्मेट नेपालका सिइओले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);