सेती अञ्चल यातायात कार्यालयको काम प्रभावकारी बनाउन निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सेती अञ्चल यातायात कार्यालयको काम प्रभावकारी बनाउन निर्देशन

trilochan bhatta

धनगढी, ५ चैत । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीस्थित सेती अञ्चल यातायात कार्यालयको काम प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

सेती अञ्चल यातायात कार्यालय अस्तव्यस्त भएको गुनासो आएपछि मुख्यमन्त्री भट्टले निरिक्षण गर्दै कार्यालयको काम प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

यातायात कार्यालय अस्तव्यस्त हुँदा सामान्य कामका लागि पनि दिनभर कुर्ने गरेको सेवाग्राहीको गुनासो छ । उता कार्यालयका प्रमुख कृष्णप्रसाद भुषालले सेवाग्राहीहरुको चाँप बढेकाले काममा ढिलाई भएको स्विकार गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);