दुईघण्टे कार्यक्रमलाई साढे १५ लाख ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

दुईघण्टे कार्यक्रमलाई साढे १५ लाख !

black money

काठमाडौं, ५ चैत । राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले दुई घण्टाको कार्यक्रमका लागि १५ लाख ५८ हजार रुपियाँको बजेट छुट्याएको छ ।

अर्थ मन्त्रालयले कार्यालयबाहेक अन्यत्र पैसा तिरेर कार्यक्रम नगर्न निर्देशन दिए पनि केन्द्रले यही चैत १० गते विश्व क्षयरोग दिवस मनाउने नाममा सो रकम छुट्याएको हो ।

उक्त कार्यक्रमको लागि नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बुकिङ गरिएको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);