काठमाडौंमा 'फुटवेयर बिजनेस एक्स्पो' सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

काठमाडौंमा ‘फुटवेयर बिजनेस एक्स्पो’ सुरु

काठमाडौं, १ चैत । काठमाडौंको भृकुटीमण्डपमा फुटवेयर बिजनेस एक्स्पो सुरु भएको छ । चैत्र २५ सम्म चल्ने एक्पोको बिहिबार उद्घाटन गर्दै प्रदेश नम्वर तीनका अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेलले नीजि तथा सहकारी क्षेत्रसँगको सहकार्यमा मात्र आर्थिक समृद्वि सम्भव हुने बताए ।

मेलामा ७५ वटा स्टल राखिएको छ । स्वदेशी व्राण्डलाई प्रोत्साहन गर्दै उपभोक्तालाई सस्तोमा जूत्ता उपलब्ध गराउनु मेलाको उदेश्य रहेको आयोजकले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);