काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत प्राप्त गरिसकेका छन् । संघिय संरचना अनुसार राज्यका संरचनाहरु अघि बढेका छन् । राष्ट्रपती र उपराष्ट्रपती चयनको मिति तय भएर आज राष्ट्रपतिको मतदान पनि हुँदैछ। यसै बीच प्रमुख प्रतिपक्ष दल काँग्रेसको भूमिका के हुन्छ र काँग्रेस कसरी अगाडी बढ्छ ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता मन्जु कार्कीले नेपाली कांग्रेसका नेता, अर्जुननरसिंह केसीसँग गरेको कुराकानी हेर्नुहोस् :