देश र जनताको आवश्यकतालाई प्राथमिकता दिएर अघि बढ्नुपर्छ : रघुजी पन्त (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

देश र जनताको आवश्यकतालाई प्राथमिकता दिएर अघि बढ्नुपर्छ : रघुजी पन्त (भिडियो सहित)

नेपालको राजनीति संबिधान कार्यान्वयनको संदर्भमा तिब्र गतिमा अघि बढेको छ । तीन तहका निर्वाचनहरु सम्पन्न भईसकेका छन् । हिजो विश्वासको मत प्राप्त गरिसकेपछि प्रधानमन्त्री केपी ओली माथि नेपाललाई सहि दिशामा अगाडी बढाउन ठुलो जिम्मेबारी आइपुगेको छ । संसदमा नेताहरुको व्यवस्थापन र विकास निर्माणलाई तिब्रताका साथ अघि बढाउने साथमा छिमेकी देशहरुबीचको सन्तुलन कायम गर्ने उनिमाथि ठुलो चुनौती आइपुगेको छ । त्यो जिम्मेबारी उनले कसरी बहन गर्छन ?  यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘माउन्टेन संवाद’मा प्रस्तोता बालकृष्णप्रसादले नेकपा एमालेका नेता रघुजी पन्तसँग गरेको कुराकानी हेर्नुहोस् :

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);