काठमाडौं, २८ फागुन । गणेश प्रसाद तिमिल्सिनालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने नेकपा एमालेको निर्णय भएको छ । तिमिल्सिनालाई उम्मेदवारी दर्ता गराउने तयारीमा उम्मेदवारी दर्ता गराउने समय अहिले एक बजे सकिंदैछ ।