नेपाल टेलिभिजनबाट हरेक साता प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’का कलाकार गोविन्द कोइराला ‘जयन्ते’ नामबाट चर्चित छन् । ‘जयन्ते’को कलाकारिता प्रवेश, भद्रगोल, म्युजिक भिडियो देखि चलचित्र सम्मको यात्रा र पछिल्ला कार्यक्रमहरुको बारेमा कार्यक्रम ‘माउन्टेन संवाद’मा कार्यक्रम प्रस्तोता बिनिता केसीले कलाकार गोविन्द कोइराला ‘जयन्ते’सँग गरेको कुराकानी हेर्नुहोस् :