काठमाडौं, २५ फागुन । सभामुखको उम्मेदवारी दर्ताको समय केहीबेरमा सुरु हुदैँछ ।
नेकपा माओवादी केन्द्र उम्मेदवारको टुंगो लगाउन बैठकमा माओवादी नेताहरुको बैठक पार्टी मुख्यालयमा बस्दैछ । बैठकबाट कृष्णबहादुर महराको नाममा निर्णय गर्ने तयारी भएको छ ।
ताजा समाचार
संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
९ मिनेट अघि
जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि
१५ घन्टा अघि
कबड्डीमा बढ्दो चर्चा, सीमित लगानीबीच पदकको आशा
१७ घन्टा अघि




