सभामुखको उम्मेदवारी दर्ता केहीबेरमा सुरु हुदैँ | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

काठमाडौं, २५ फागुन । सभामुखको उम्मेदवारी दर्ताको समय केहीबेरमा सुरु हुदैँछ  ।
नेकपा माओवादी केन्द्र उम्मेदवारको टुंगो लगाउन बैठकमा माओवादी नेताहरुको बैठक पार्टी मुख्यालयमा बस्दैछ । बैठकबाट कृष्णबहादुर महराको नाममा निर्णय गर्ने तयारी भएको छ ।