आजको मौसम | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८३, बिहीबार

आजको मौसम

काठमाडौं ।

आज दिउँसो कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्र, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहने नेपाल मौसम विज्ञान विभागले जनाएको छ । राति कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ । बिहानपख उपत्यका र खोँचहरूका साथै तराई भू–भागका केही स्थानमा हुस्सु÷कुहिरो लाग्नेछ ।

Leave a Reply