वाम गठबन्धन र फोरमको बैठक असफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

वाम गठबन्धन र फोरमको बैठक असफल

काठमाडौं, १७ फागुन । संविधान संशोधन, सरकारको नीति तथा कार्यक्रम र मन्त्रालय बाँडफाँडसहितका विषयमा केन्द्रित रहेर सरकार र फोरमबीच हिजो भएको छलफल निष्कर्षविहीन भएपछी आज बसेको बैठक पनि असफल भएको छ ।

फोरमलाई सरकारमा सहभागी गराउन पछिल्ला केही दिनयता दैनिक गृहकार्य भइरहेको छ। तर, मन्त्रालय भागबन्डामा सहमती बन्न नसकेपछी बैठक असफल भएको हो । फोरमले ३ मन्त्रालय मागे पछी सहमती हुन सकेन्  । संविधान संशोधन गर्न भने तिनै दल सहमत भएका छन्  ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);