आजको मौसम | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

आजको मौसम

काठमाडौँ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ । राति देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका थोरै भू–भागमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ ।

Leave a Reply

ताजा समाचार