काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बस्नेछ । बैठकमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा सम्बन्धमा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन सम्बन्धमा, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन सम्बन्धमा र आगामी अभियान तथा कार्यक्रम सञ्चालन सम्बन्धमा छलफल हुनेछ ।
रास्वपा केन्द्रिय समितिको बैठक बस्दै
ताजा समाचार
काँग्रेसले भन्यो–सरकार स्ट्याटसमा मात्रै सिमित भयो
४० मिनेट अघि
देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै
१ घन्टा अघि




