काठमाडाैं, ९ फागुन । नेपालमा धेरै सरकार फेरिए । सत्ता फेरिए । तर देशको समृद्धि अझै पनि हुन सकेन । देशलाई समृद्ध बनाउनका लागि स्वदेशी उत्पादनलाई प्रत्साहन गर्नुपर्छ । व्यापार व्यवसायलाई बढाउँदै लैजानुपर्छ । देशलाई समृद्ध बनाउन यसको अलवा अरु के गर्नु पर्छ ? कसरी देश समृद्ध हुन सक्छ ? समृद्धिका आधार के हुन् ? यी र यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता विनिता केसीले वल्र्ड मार्ट सोलुसनका अध्यक्ष सुमन दाहालसँग गरेको माउन्टेन संवाद हेर्नुहोस्:
नेपालका युवा व्यवसायीलाई उत्साहित गरौँ : दाहाल
ताजा समाचार
गृहमन्त्री गुरुङद्वारा सदनमा तीनवटा अध्यादेश पेश
१ घन्टा अघि
‘सडक र मन्दिर बने तर जनताको अवस्था फेरिएन’
२ घन्टा अघि




