सिसाबाट हुने क्यान्सर ; कस्मेटिक समानदेखि घरमा लगाउने रंगसम्म (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

सिसाबाट हुने क्यान्सर ; कस्मेटिक समानदेखि घरमा लगाउने रंगसम्म (भिडियो सहित)

dr kuyur gautam

काठमाडौं, ९ फागुन । शिसाका माध्यमबाट वा अरु बिभिन्न जे सुकै कारणवाट मानिसलाई क्यान्सर लाग्ने रोगहरु यसका कारकतत्व बन्दछन । घरहरु सजाउनका लागी अफिसहरु सजाउनका लागी बिभिन्न रङगहरु प्रयोग गरेको पाइन्छ । यसले बालबच्चाको मष्तिष्कमा असर परिरहेको हुन्छ,यसमा केहि त्यस्ता तत्वहरु हुन्छन जुन आम मानिसलाई ज्ञान नहुन सक्छ रङगका माध्मबाट पनि मानिसलाई क्यानसर हुने गर्दछ ।

लिड शिसा प्रकृतिमा पाईने निलो खैरो रङगको गरुङगो धातु हो । खासगरि घर, फर्निचर ,स्कुल सजाउनमा यसको प्रयोग गरिन्छ ।  हाल आएर शिसाको प्रयोग लिपिस्टिक पाउडर क्रिम गाजल आदीमा प्रयोग भएको पाइएको छ । यसले जनस्वास्थ्यमा नकरात्मक असर पुर्याइरहेको हुन्छ । सौदर्यका प्रसाद मध्ये लिपिस्टिक र छाला गारो पार्ने क्रिमहरुमा सिशाको प्रयोग भएको पाईन्छ । त्यसैले केहि स्तरिय वा ब्रान्डेड बाहेक अन्य लिपिस्टिक क्रिम प्रयोग गर्नु अघि निकै ध्यान पुर्याउनु पर्दछ ।
समस्याहरु : बालवालिकामा पढ्ने लेख्ने सिक्ने क्षमताको बिकासमा कमि ल्याउदछ ।
लक्षणहरु : तौल  घट्नु ,कब्जियत हुनु ,टाउको दुख्नु र चिरचिरेपन ल्याउनु हो । बिनिता केसीको डा.केयुर गौतम सँगको कुराकानी भिडियोको लागी तल क्लिक गर्नुहोला ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);