व्यापार मेलामा ठगी गर्ने एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

व्यापार मेलामा ठगी गर्ने एक जना पक्राउ

कञ्चनपुर, ८ फागुन । कञ्चनपुरको महेन्द्रनगरमा चलिरहेको व्यापार मेलामा ठगी गर्ने एक जना पक्राउ परेका छन् । अर्घाखाँची सितगंगाका लक्ष्मणभाट क्षेत्रीलाई प्रहरीले गैरकानुनी रूपले चिठ्ठा खेलाएका पक्राउ गरेको छ।

क्षेत्रीको साथबाट नगद २० हजार र ९५ हजार बराबरको समान पनि बरामद गरिएको छ । २० रुपैयाँमा ३२ इन्चको एलइडी टिभी पर्ने भन्द चिठ्ठा खेलाएको अवलोकनकताको गुनासो छ । उता आयोजक कञ्चनपुर उद्योग बाणिज्य संघले चिठ्ठा खेलाउनका लागि स्टल नदिएको भन्दै दोषिलाई कारबाही गर्नुपर्ने बताएको छ । पर्यटन तथा स्थानीय स्तरमा उत्पादित बस्तुको प्रबर्धन गर्न प्रदेश स्तरीय मेलाको आयोजना गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);