दुई संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८३, बिहीबार

दुई संसदीय समितिको बैठक बस्दै

आज प्रतिनिधि सभाअन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्दैछन् । जसअन्तर्गत बिहान ९ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्यविधि सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित र उपसमिति गठन गर्नेबारे छलफल हुने कार्यसूचि रहेको छ ।

Leave a Reply