प्रधानमन्त्री बालेन्द्र साह संसद बैठकमा सहभागी | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८३, शनिबार

प्रधानमन्त्री बालेन्द्र साह संसद बैठकमा सहभागी

काठमाडौँ ।

प्रधानमन्त्री बालेन्द्र साह संसद बैठकमा सहभागी हुनुभएको छ । प्रधानमन्त्री साह आगामी आर्थिक वर्षको बजेट वक्तव्य संघीय संसदको दुवै सदनमा प्रश्तुत हुने भएपछि शुक्रवार बसेको उक्त बैठकमा सहभागी हुनुभएको हो । यसअघि विपक्ष दलहरुले उहाँ संसदमा उपस्थित नभएको भन्दै विरोध गर्दै आएका थिए ।

Leave a Reply