दक्षिण अफ्रिकाको राष्ट्रपतिमा अफ्रिकन नेशनल कांग्रेसका सभापति सिरिल रामापोसा नियुक्त, | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

दक्षिण अफ्रिकाको राष्ट्रपतिमा अफ्रिकन नेशनल कांग्रेसका सभापति सिरिल रामापोसा नियुक्त,

दक्षिण अफ्रिकाको राष्ट्रपतिमा अफ्रिकन नेशनल कांग्रेस (एएनसी)का सभापति सिरिल रामापोसा नियुक्त भएका छन । अफ्रिकाको संसदले सिरिल रामापोसालाई निर्विरोध राष्ट्रपति चयन गरेको हो

ramaposa

एजेन्सी, ४ फागुन । दक्षिण अफ्रिकाको राष्ट्रपतिमा अफ्रिकन नेशनल कांग्रेस (एएनसी)का सभापति सिरिल रामापोसा नियुक्त भएका छन । अफ्रिकाको संसदले सिरिल रामापोसालाई निर्विरोध राष्ट्रपति चयन गरेको हो । उनि यस अघि उपराष्ट्रपति थिए । विवादित राष्ट्रपति ज्याकोब जुमाले बुधबार पदबाट राजीनामा दिएपछि संसदले रामापोसालाई राष्ट्रपतिमा चयन गरेको हो ।

प्रधानन्यायाधीश मोख्वेङ मोख्वेङले रामापोसा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । रामापोसाले राष्ट्रपति चयन भएपछि सांसदमा सम्बोधन गर्दै जनताको जीवनस्तर सुधार्न सबै दलहरुसँग मिलेर काम गर्ने बताए । उनले जनताको जीवनस्तर उकास्न भ्रष्टाचार बिरोधी अभियान लिएर जनताका बीचमा जाने प्रतिवद्वता जनाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);