चुनाब भईसके पछि जसरी राजनीति अगाडी बढ्नु पर्छ भन्ने आम अपेक्षा थियो, त्यो हुन सकेन । शेरबहादुर देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्दै पद बाट राजीनामा दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष ओलीलाई मुलुकको ४१ औं प्रधानमन्त्री नियुक्त गरेकी छिन् र ओलीले आजै सपथ ग्रहण गर्ने छन् । अबको राजनीति बाट के अपेक्षा गर्न सकिन्छ ? राजनीतिक पार्टीहरुले चुनावमा गरे जस्तो सुनौला कुराहरुको कार्यान्वयन हुन्छ या हुँदैन ? यसै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक डा. सुन्दरमणि दिक्षितसँग गरेको कुराकानी हेर्नुहोस् :
ओली प्रधानमन्त्री, प्रचण्ड राष्ट्रपति बन्नुपर्छ : डा सुन्दरमणि दिक्षित (भिडियो सहित)
ताजा समाचार
‘सत्यतथ्य समाचारले लोकतन्त्र बलियो हुन्छ’
१६ घन्टा अघि
एमसिसी नेपाल कम्प्याक्टका लागि थप पाँच करोड डलर दिने
१६ घन्टा अघि