सानेपामा शुरू भयाे कांग्रेस केन्द्रीय कार्यसमिति बैठक | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८२, आइतबार

सानेपामा शुरू भयाे कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडाैं । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको छ । बैठक हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले प्राप्त गरेको अपेक्षाभन्दा कमजोर नतिजापछि बोलाइएको हो ।

नेपाली काँग्रेसले चुनावमा अप्रत्यासित पराजय व्यहोरेको थियो । बैठकमा पार्टी सभापति गगन थापाले दिनुभएको राजीनामा प्रस्तावमाथि छलफल हुनेछ ।

निर्वाचन परिणामको प्रारम्भिक समीक्षा र हारका कारणहरूको विश्लेषण गर्नुका साथै पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण र आन्तरिक एकता कायम राख्ने विषयबारे छलफल हुनेछ ।

Leave a Reply