२२ हजार बढी मतान्तरसहित चितवन २ मा रवि अगाडि | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

२२ हजार बढी मतान्तरसहित चितवन २ मा रवि अगाडि

काठमाडाैं । चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा रवि लामिछाने २२ हजार १ सय २१ मतले अगाडि रहेका छन् ।

५१ हजार ८ सय ३० मत गणना हुँदा लामिछानेले ३० हजार ८ सय ६५ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले ८ हजार ४ सय ४४ मत ल्याएकी छिन् ।

तेस्रो नम्बरमा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरे रहेका छन् । उनले ५ हजार २ सय ९७ मत ल्याएका छन् ।

Leave a Reply