अमेरिकी केन्द्रीय कमाण्डका अनुसार हालसम्म १७ इरानी जहाजहरू नष्ट | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

अमेरिकी केन्द्रीय कमाण्डका अनुसार हालसम्म १७ इरानी जहाजहरू नष्ट

एजेन्सी । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले अमेरिकी सेनाले १७ इरानी जहाजहरू नष्ट गरी सम्पूर्ण इरानी नौसेनालाई डुबाइदिएको बताएको छ ।

सेन्टकमले यो पनि भनेको छ कि अमेरिका–इजरायल आक्रमण शुरु भएदेखि इरानी पक्षले ५ सय भन्दा बढी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । त्यस्तै २ हजार भन्दा बढी ड्रोनहरू प्रहार गरेको छ ।

पछिल्लो समय इरान र इजरायल र अमेरिकाबीच युद्ध जारी छ ।

Leave a Reply