प्रदेश २ काे सभामुखमा राजपाका सरोज यादव निर्विरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

प्रदेश २ काे सभामुखमा राजपाका सरोज यादव निर्विरोध

जनकपुरधाम, १ फागुन । प्रदेश नम्बर २ को सभामुखको लागि राष्ट्रिय जनता पार्टी नेपालका प्रदेशसभा सदस्य सरोज यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

राजपा नेपालको तर्फबाट यादवले मंगलबार प्रदेश सभाको सचिवालय पुगेर उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवाको प्रस्तावकमा संसदीय दलका नेता जितेन्द्र प्रसाद सोनार छन् भने संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता लालबाबु राउतले समर्थन जनाएका छन् ।

यादवको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध सभामुख चयन हुने छन् । सभामुख पद राजपा नेपालले र मुख्यमन्त्री फोरम नेपालले लिने गरि दुई दलबीच यसअघि नै सहमति भईसकेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);