अब नयाँ सरकार बन्ने तरखरमा छ । प्रदेश सरकार गठन हुने प्रक्रियाहरु सुरु भएका छन् । संघीयता र संविधान, दुवै कार्यान्वयनको चरणमा पुगिसकेको छ । अहिलेको सरकारले कहिले विश्राम लिन्छ भन्ने ठूलो प्रश्न उठेको छ । तर, सरकारले छोड्ने बेलामा केहि महत्त्वपूर्ण र गम्भीर असर गर्ने निर्णयहरु गरेको भनेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आरोप लगाईरहेका छन् । सरकार कुन मनोदशाबाट गुज्रिरहेको छ ? नेपाली काँग्रेसले आफ्नो संगठनको आन्तरिक जीवनलाई कसरी पुनर्जीवित गर्ने सोच बनाएको छ ? यी र यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता प्रकाश गिरीले शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी सँग गरेको कुराकानी हेर्नुहोस् :
कांग्रेसले गाँजा खाएर सरकार चलाएको छैन : शिक्षा राज्यमन्त्री (भिडियो सहित)
ताजा समाचार
कुनैपनि केन्द्रमा मतदान रोकिएको छैन : निर्वाचन आयोग
१२ घन्टा अघि




