जताततै फोहोर देखिने पशुपति क्षेत्र अहिले सफा भएको छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

जताततै फोहोर देखिने पशुपति क्षेत्र अहिले सफा भएको छ

पाशुपत क्षेत्र नजिक रहेका मन्दिरहरु चम्किएका छन । साना मठ मन्दिर पनि सरसफाई गरेर चमक देखिएका छन । यो सफाई अभियानलाई निरन्तरता दिने पशुपति बिकाश कोषको योजना छ ।

pashupatinath

काठमाडौं,१ फागुन । हिन्दु धर्मावलम्बीको महान् पर्व महाशिबरात्रीको रमझम शुरु भईसकेको छ । पाशुपत् क्षेत्रमा नेपालका बिभिन्न क्षेत्र र भारतवाट समेत साधु सन्त आईसकेका छन् । उनिहरु पाशुपत् क्षेत्रमा बिगतको वर्षभन्दा सफा सुन्दर देखेर दंग छन ।

sadhu santa

साधु सन्तमात्र होइन पाशुपत् क्षेत्रमा घुम्न वा दर्शन गर्न आउने जो कोही पाशुपत क्षेत्रको सफाई देखेर उत्साहित छन ।पाशुपत् क्षेत्र सफाईका लागी करिब ३७ जना कर्मचारी खटाईएको छ ।अहिले बागमति किनार देखि मन्दिर र कैलाश चोर मुनिको भुभाग सम्म धुलो देखिदैन ।

 

पाशुपत क्षेत्र नजिक रहेका मन्दिरहरु चम्किएका छन । साना मठ मन्दिर पनि सरसफाई गरेर चमक देखिएका छन । यो सफाई अभियानलाई निरन्तरता दिने पशुपति बिकाश कोषको योजना छ । मिना कटवालको रिपोट

भिडियो हेर्नका लागी तल क्लिक गर्नुहोला ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);