काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि रामिछाने रिहा भएका छन् । तुलसीपुर उच्च अदालत बुटवलकाे आदेश लामिछानेलाई धराैटीमा रिहा गरिएकाे हाे ।
अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले रिहा गर्न आदेश गरेकाे हो ।
लामिछाने पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत हुन् ।






