एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गर्नुभएको छ ।

११ ओभरको चौथो, पाँचौ र छैटौं बलमा क्रमश सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, दिपक बोहरा र पुनित मेहराको विकेट लिँदै पौडेलले ह्याट्रिक पूरा गर्नुभएको हो ।

लुम्बिनीका कप्तान रोहितको ह्याट्रिकसँगै ११ ओभरको समाप्तिमा ४४ रन बनाउँदा सुदूरपश्चिमले ६ विकेट गुमाएको हो ।

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ रोजेपछि लुम्बिनीले सुरुमा बलिङ गरेको हो ।

Leave a Reply

ताजा समाचार