सुनको मूल्य ७ सय रुपैयाँले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

सुनको मूल्य ७ सय रुपैयाँले बढ्यो

काठमाडौँ,

बिहीवार नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार बुधवार प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन बिहीवार बढेर २ लाख ४३ हजार रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको महासंघले जनाएको छ । बुधवार प्रतितोला ३ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार बढेर ३ हजार १८५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply