पहिला नयाँ सरकार गठन अनि पार्टी एकता : नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पहिला नयाँ सरकार गठन अनि पार्टी एकता : नेपाल

धनगढी, २५ माघ । नेकपा एमालेका नेता माधव नेपालले माओवादीसँग पार्टी एकता भन्दा पहिले नयाँ सरकार गठन हुने बताएका छन् ।

धनगढी विमानस्थलमा नेता नेपालले दुई हप्ता भित्र नयाँ सरकार बन्ने र त्यसपछि पार्टी एकताका विषयमा छलफल हुने बताए ।

राष्ट्रिय सभा निर्वाचन सकिएकाले अब शीर्ष तहमा पार्टी एकताका विषमा छलफल हुने बताउँदै नेता नेपालले एकताका लागि विचार र नेताको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए । आफु राष्ट्रपति बन्ने कुरा हल्लामात्र भएको उनको भनाई छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);