प्रचण्डलाई पार्टी अध्यक्ष दिनुपर्छ : झलनाथ खनाल (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रचण्डलाई पार्टी अध्यक्ष दिनुपर्छ : झलनाथ खनाल (भिडियो सहित)

jhalanath khanal

स्थानीय तह देखि राष्ट्रिय सभा सम्मको निर्वाचन सकिएको छ । मुलुकको अगाडी अब एउटा प्रस्ट बाटो देखिएको छ ,” नयाँ सरकार र नयाँ संसद गठन हुने बाटो ” । संसदले आफ्नो कार्यसूची अनुसार सभामुख , राष्ट्रपती र प्रधानमन्त्री चयन गर्नेछ । तर, नयाँ सरकार गठन गर्दा गठजोड कस्तो हुने, कस-कसका बिचमा हुने भनेर औपचारिक र अनौपचारिक बैठक र छलफलहरु पनि बाक्लै भईरहेका छन् । तिनको निचोड कस्तो आउने छ ? औनौपचारिक बैठकले के निर्धारित गर्ने छ ? यसै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता प्रकाश गिरीले नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालसँग गरेको कुराकानी हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);