महान्यायाधिवक्ता बरालद्वारा पद तथा गाेपनीयताकाे शपथ | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

महान्यायाधिवक्ता बरालद्वारा पद तथा गाेपनीयताकाे शपथ

काठमाडाैं । महान्यायधिवक्ता सविता भण्डारी बरालले पद तथा गोपनियताको शपथ लिनुभएको छ । प्रधानन्याधीश प्रकाशमानसिंह राउतले सोमवार आयोजित एक कार्यक्रमबीच बराललाई शपथ ग्रहण गराउनुभएको हो ।

शपथग्रहण कार्यक्रममा न्यायधीश सपना प्रधान मल्ल लगायतको उपस्थिति थियो ।

प्रधानमन्त्री सुशिला कार्कीले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस सिफारिस गर्नुभएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले बराललाई नियुक्त गर्नुभएको थियो ।

Leave a Reply