मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई पार्टी एकिकरण गरी कांग्रेसमा प्रवेश गरेका योगेन्द्र चौधरीले अझैसम्म कांग्रेसमा कुनै पद पाएका छैनन् । कुनै पनि पद पाउनकालागि कांग्रेसमा पार्टी एकिकरण नगरेको उनी बताउँछन् । फोरम लोकतान्त्रिक कांग्रेससँग एकिकरण नभएकाे भए अहिले के हुन्थ्यो र मिलेपछि पार्टीले के पायो ? माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता रमेश वाग्लेले कांग्रेस नेता योगेन्द्र चौधरीसँग गरेको माउन्टेन संवाद हेर्नुहोस्:
कैलाली घटनाका मुख्य दोषी रामजनम चौधरी हुन् : योगेन्द्र चौधरी
ताजा समाचार
नागढुंगा-नाैबिसे सडक स्तराेन्नति अन्तिम चरणमा
१९ घन्टा अघि




