प्रधानमन्त्री अस्वस्थ, प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम आज नहुने | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

प्रधानमन्त्री अस्वस्थ, प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम आज नहुने

काठमाडौँ ।

प्रतिनिधि सभाको बैठकमा आज हुने भनिएकोृ प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नहुने भएको छ ।
प्रधानमन्त्री केपी ओली अस्वस्थ भएको कारण आज सदनमा अनुपस्थित नहुने भएका हुन् । आजको बैठकमा सांसदसँग प्रश्नोत्तरको कार्यसूची थियो ।
एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समिति बैठकमा ‘स्वास्थ्यका कारण प्रधानमन्त्री संसद बैठकमा आउन नसक्ने’ जानकारी गराएका छन् ।

 

Leave a Reply