व्यवस्थाको छवि जोगाउन व्यक्तिको अनुहार हेर्नु हुँदैन : सांसद भट्टराई | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८३, बुधवार

व्यवस्थाको छवि जोगाउन व्यक्तिको अनुहार हेर्नु हुँदैन : सांसद भट्टराई

काठमाडाैं । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले मुलुकमा सुशासनको प्रत्याभुति अनिवार्य रहेको बताएको बताउनुभएको छ ।  सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले सरकारले सुशासनमा सम्झौता गर्न नहुने बताउनुभएकाे हाे ।

उहाँले सत्तारुढ दलभित्रै गडबडी भएपनि छानबिन गरी दोषीलाई कारबाही गर्ने कुरामा कठोर बन्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

उहाँले राजनीति दल र व्यवस्थाको छवि जोगाउन समेत व्यक्तिको अनुहार हेर्न नहुने उहाँको जिकिर छ । मुलुकमा शासकीय स्थायित्व दिने गरी काम गर्न समग्र कर्मचारीतन्त्रलाई आग्रह गर्नुभयो ।

Leave a Reply

ताजा समाचार